किन समाजावादी मोर्चा चाहियो, विचारणीय पक्ष छ : सांसद बडू

दार्चुला । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताउनुभएको छ ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद बडूले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्ने कुरा विचारणीय रहेको उल्लेख गर्नुभयो । सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महशुस आफूलाई भएको बताउनुभयो ।

सांसद बडूले छरिएर बस्नु भन्दा एकत्रित हुनु राम्रो पक्ष भएको पनि बताउनुभयो । ईमेजखबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?