दार्चुला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । आज बिहान अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर ४५ भेडा मरेका हुन् ।
गोठाला पनि सामान्य घाइते भएका छन् । चट्याङले लाखौँको पशुधनको क्षति भएको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया