गायक प्रकाश सपुतमाथि रोमानियामा बियरको बोतल प्रहार

दार्चुला । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार भएको छ। रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो।

गायक सपुतलाई क्यान प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा सपुतले ‘बोल माया‘‘’ गीत गाइरहँदा बेला अचानक दर्शक दिर्घाबाट बियरको क्यानबाट प्रहार भएको देखिन्छ।

उनको अनुहारमै बोतल लागे लगत्तै सपूतले हातले मुख छोप्दै स्टेज छाड्छन्। आयोजकले तत्काल बोतल प्रहार गर्नेलाई समातेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?