पुर्चौँडी नगरपालिकामा १२ हजार बर्खेफलफूलका विरुवा वितरण

दार्चुला । बैतडीको पुर्चौँडी नगरपालिकामा बर्खेफलफूलका विरुवा वितरण गरिएका छन् । किसानहरुलाई १२ हजार बर्खेफलफूलका विरुवा वितरण गरिएका हुन् ।

चालु आर्थिक वर्षको कृषि विकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका किसानहरुलाई १२ हजार फलफूलका विरुवा वितरण गरिएको पुर्चौँडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बहादुर विष्टले बताउनुभयो ।

उनका अनुसार किसानहरुलाई आँप, सुन्तला, मौसम,कागती ,सुनकागतीका बोटहरु वितरण गरिएका छन् । कृषि क्षेत्रको विकास गरि नागरिकहरुको आर्यआजर्नमा वृद्धि गर्ने उदेश्यले निःशुल्क विरुवा वितरण गरिएको कृषि शाखा प्रमुख विष्टले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?