कैलालीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु

दार्चुला । कैलालीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलकोटमा सर्पको टोकाईबाट कमल खड्काकी ९ वर्षीय छोरी नमुना खड्काको मृत्यु भएको हो

बालिकालाई हिजो (बिहीबार) घरमै सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएपछि आफन्तहरूले उपचारका लागी सेती प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । तर उनको उपचारको क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?