दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक जनाको ढुङ्गा लागेर मृत्यु

दार्चुला । दार्चुलामा यार्सागुम्बा खोज्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिकाको अपि बेस क्याम्प नजिकै माथीबाट खसेको ढुङ्गा लागेर सोहि गाउँपालिकाको वडा नम्बर २ घुसा नालिका डम्बर सिह धामीको मृत्यु भएको हो ।

शुक्रबार बिहान अन्दाजी ३० वार्षिय धामीको ढुङ्गा लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनको आज (आइतबार) अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?