मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन

दार्चुला । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको एअरको ९ एनए–एमभी कलसाइन हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

हेलिकोप्टरको खोजी कार्य जारी रहेको उहाले बताउनुभयो।

यस्तै मनाङ एअरको हराएको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन गरिएको छ । बिहान १० बजेर १ मिनेट जाँदा मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

यो हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआए पछि खोजीका लागि अर्को हेलिकप्टर काठमाण्डौबाट उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?