दार्चुला । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चुरेगाँउपालीका वडा नम्बर १ की १६ वर्षीय रीमा बिकको चट्याङ लागेर मंगलबार मृत्यु भएको हो ।
हिजो दीउँसो चट्याङ लागेर घाईते भएकी बिकलाई उपाचारको लगाी सेती प्रदेशीक अस्पतालमाम ल्याएको केही समयमै मृत्यु भएको उनका बुवा डील बिकले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया