सशस्त्र प्रहरीको जवान पदका लागि ठुलो संख्यामा दर्खास्त आह्वान

दार्चुला । सशस्त्र प्रहरी बलले ९ सय ३२ पदका लागि दर्खास्त आह्वान गरेको छ ।

स्थायी पदपूर्तिका लागि भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले सूचना जारी गरेको छ ।

रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त साउन २८ गतेसम्म दिन सकिने सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?