दार्चुला । साताको चौथो दिन बजारमा सुनको मूल्य १ लाख १३ हजार नाघेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
मङ्गलवार मात्रै प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँ कायम भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया