भारतको राइगढ जिल्लामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु

दार्चुला । भारतीय राज्य महाराष्ट्रमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको छ भने दर्जनौँ परिएका छन् ।

बीबीसीका अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो । पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको छ ।

भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइ रहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ ।

यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?