दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ स्थित गोकुलेश्वर कृषि तथा पशुविज्ञान क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ ।
मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले गोकुलेश्वर कृषि क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक बनाउने निर्णय गरेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया