दार्चुला । काठमाडौंको सामाखुसीस्थित नालामा खसेर बेपत्ता भएका किशोर ११ दिनपछि मृत फेला परेका छन् ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलले १३ वर्षीय साजन मगरलाई दक्षिणकाली नगरपालिका–७ स्थित बागमती किनारमा मृत फेला पारिएको जानकारी दिनुभयो ।
साउन ७ गते भारी वर्षा भइरहेका बेला सडकमा निस्किएका उनी नालीमा खसेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया