दार्चुला । कृतिनिधी जोशीको संयोजकत्वमा अनेरास्ववियु दार्चुला जिल्लाको अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । अनेरास्ववियु दार्चुला जिल्ला कमिटीको बिस्तारित भेलाले जोशीको संयोजकत्वमा आयोजना कमिटी गठन गरेको हो ।
उक्त कमिटीले नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अगामी जिल्ला अधिवेशनको आयोजना तथा व्यवस्थापन गर्नेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया