नेपाली कांग्रेसका सांसद शुनिल शर्मा पक्राउ

दार्चुला । नेपाली कांग्रेसका सांसद डा. सुिनल शर्मा पक्राउ परेका छन् । बिहिबार दिउँसो शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास काठमाडौंको गल्फुटारबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित भएका थिए ।सांसद शर्मालाई के विषयमा पक्राउ गरेको भन्नेमा प्रहरीले खुलाएको छैन । यद्यपि उनलाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा छानबिवन गर्न पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा सांसद शर्माले सरकारको विरोध गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?