सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

दार्चुला । सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ।

सनिबार १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

उनको हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?