भेटिएनन सरस्वती आबि बिटोराका प्रधानाद्यापक भट्ट

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ स्थित सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट हराएको दुई साता वितेपनि अझै फेला परेका छैनन् ।

५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउन गएपछि सम्पर्कविहीन भएको बताइएको छ । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरेपनि फेला पार्न नसकेको स्थानीय अम्बादत्त भट्टले बताउनुभयो । भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै खोला, भिरपाखाहरुमा हेरेपनि हालसम्म नभेटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?