दार्चुला । दार्चुलामा सुर्माभवानी जात्रा हेर्न गइरहेका एक जना पुरूषको बाटोमै ज्यान गएको छ । अपिहिमालमा जारी सुर्माभवानीको जात्रा हेर्न क्षत्ति जाने क्रममा अपिहिमाल गाउँपालिका–६ का महाविर महताको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अपिहिमाल गाउँपालिका–३ कटेलीगाड महादेवस्थान पुगेको बेला महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रवक्ता ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया