डडेल्धुरा । डडेल्धुरामा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।

अरिङ्गालले टोक्दा जिल्लाको आलिताल गाउँपालिक –३ मा ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी नविना धामीको मृत्यु भएको हो ।

अरिङ्गालले टोकेर बिरामी भएकी बालिकालाई उपचारका लागि अस्पताल लैजादै गर्दा शनिबार बिहान बाटोमै मृत्यु भएको आफन्त रघुवीर धामीले जानकारी दिनुभयो ।

बालिकालाई करिब २० –३० वटा अरिङ्गालले टोकेका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?