दार्चुला । जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ९ की १८ बर्षिया ललिता नेपालीले बच्चा जन्माईसकेपछी स्वास्थ्यमा थप समस्या आएपछि उनको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बाजुराका चिकित्सकले नेपालीको सल्यकृया गरी २ वटा बच्चा जन्माइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जुम्लाहा बच्चा सल्याकृया पश्चाच सकुसल रहेको अस्पताल श्रोतले जनाएको छ ।

सल्यकृयापश्चात  महिलाको स्वास्थ्यमा जटिल समस्या आएपछि कर्णाली प्रदेशको सुर्खेत अस्पताल लगिएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?