दोलखामा ढुङ्गाभित्र लुकाइ राखेको अवस्थामा ४ किलो सुन बरामद

दार्चुला । दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको प्रहरीको भनाइ छ ।

गएको भदौ र यो असोज महिनामा गरी रसुवाबाट पनि चार किलो सुन बरामद भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?