बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गर्ने तयारी

दार्चुला । सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गर्ने तयारी थालेको छ।

हिजो (सोमवार) सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानीकारक वन्यजन्तुका रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताउनुभयो।

उनले बाँदरको हकमा भने संसदमा सहमति गरेर वा संकल्प प्रस्ताव पास गरेर नगइकन सरकारबाट सिधै मार्ने, पक्रनेलगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिकरूपमा प्रश्न उठ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?