गोरुले हानेर एक जनाको मृत्यु

दार्चुला । दैलेखमा गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भैरवी गाउँपालिका ३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको गोरुले हानेर ज्यान गएको हो ।

गोरुले पटक पटक हानेपछि उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?