दार्चुलाको चौलानीमा बगेर एक बालक बेपत्ता

दार्चुला । दार्चुलाको चौलानी नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। शैल्यशिखर नगरपालिका–३ सुन्दरपुरका महेश दमाइको ६ वर्षीय छोरा हेमान्सु दमाइ सोहि स्थानको चौलानी नदीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर बेपत्ता भएको बताइएको छ । आफन्तजन र इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट प्रहरी टोली खटिएर बेपत्ता बालकको खोजी कार्य भइरहेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?