जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

दार्चुला । धादिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा धादिङबेँशीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नम्बरको जिप अनियन्त्रित भई आइतबार दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा २ बालकसहित ५ जना घाइते भएका छन्। घाइतेको गुम्दी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?