कर्णाली नदीमा ढुङ्गा सवार गर्ने क्रममा लडेर एक जना बेपत्ता

दार्चुला । कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।

अहिले बेपत्ताको खोजीका लागि प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?