बैतडीमा शिक्षकबाट किशोरी बलात्कृत

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी किशोरीमाथि शिक्षकहरुले नै पटकपटक बलात्कार गरेको आरोप लागेको छ।

जनचेतना आधारभुत बिद्यालयका शिक्षक, गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र एकजना स्थानीयले १७ वर्षीया किशोरीमाथि पटकपटक बलत्कार गरेको अरोप लागेको हो । बलत्कार पश्चात गर्भ रहेपछि घटना बाहिरीएको पीडितका आफन्तले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको अनुसन्धान भइरहेको र पीडित किशोरीलाई ल्याएर उनको बयान लिई संलग्नलमाथि कारवाही गरिने जिल्ला प्रहरी कार्याल बैतडीका प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?