धनगढीदेखि बझाङ जादै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

दार्चुला । धनगढीदेखि बझाङ जादै गरेको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज शुक्रबार विहान भीरमा अडकिदा ठुलो मानवीय क्षति हुनबाट जोगिएको हो । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।

अहिले बस निकाल्ने प्रयास भइरहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?