मादक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गर्ने हुम्लाका डिएसपी भीमलाल भट्टराई निलम्बित

दार्चुला । मादक पदार्थ सेवन गरेर महिलामाथि दुर्व्यवहार गर्ने हुम्लाका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् ।

मादक पदार्थ सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि हुम्ला प्रहरी प्रमुख एवं डिएसपी भट्टराई निलम्बनमा परेका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिनुभयो। उहाँका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्।

यसबीचमा उनीविरुद्धमा परेको उजुरीबारे छानबिन तथा अनुसन्धान हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?