विपिन जोशी सकुशल फर्किनेमा राष्ट्र संघका महासचिवको विश्वास

दार्चुला। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपीन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

आक्रमणलगत्तै बेपत्ता भएका उनलाई प्यालेस्टाइनी हमासले बन्धक बनाएको आशंका गरिएको छ । आइतबार नेपाल भ्रमणमा आएका महासचिवले उनी सकुलस घर फर्किने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?