ताप्लेजुङमा जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु

दार्चुला । ताप्लेजुङमा रक्सी पारेर राखिएको जाँडको कटमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमका १८ महिने बालकको मृत्यु भएको हो।

खेजेनिम तिङदोका लाक्पानोर्बु शेर्पाका १८ महिने छोरा ङिमादोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?