दार्चुला । अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको छ उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।
यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेपछि उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया