रुकुम पश्चिममा भूकम्पबाट ज्यान गुमाउने र घाइते हुनेको नामावली सार्वजनिक

दार्चुला । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।

ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको प्रहरीेले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको नामावली :

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?