सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र औषधी पठाउने

दार्चुला । जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्प प्रभावितहरुको उपचारका लागी सुदूरपश्चिम सरकारले चिकित्सक र औषधी पठाउने भएको छ ।

शनिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले प्रभावित क्षेत्रमा चिकित्सक र औषधी पठाउने तयारी भएको हो । साथै १ करोड रकम सहयोग गर्ने निर्णय समेत गरिने स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?