राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाँदै

दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न उहाँ त्यस क्षेत्रमा जान लाग्नुभएको हो ।

राष्ट्रपति बिहान भूकम्पप्रभावित क्षेत्र जान लागेका उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो।

गएको शुक्रवार राति गएको भूकम्पले जनधनको क्षति गरेपछि राष्ट्रपति पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?