विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

दार्चुला । नेपाल विद्युत प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्मका विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । प्राधिकरणले अधिकृत, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, इन्जिनियरसहित सहायक स्तरको लेखापाल, सुपरभाइजर, मिटर रिडलर लगायतका पदमा दरखास्त आह्वान गरेको हो। दरखास्त दिने अन्तिम मिति मंसिर १४ गतेलाई तोकिएको छ ।

null

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?