दिल्लीबाट दाङका लागि छुटेको बस पलियामा दुर्घटना

दार्चुला । भारतको पलियामा नेपाली यात्रु वाहक बस दुर्घटनामा परेको छ ।

बिहीवार भारतको दिल्लीबाट नेपाल आइरहेको नेपाली यात्रु वाहक बस पलियाको भिरा पुल नजिकै शुक्रवार बिहान दुर्घटना भएको हो। बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ।

दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?