दार्चुृला । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । यो वर्षको भाइटिकाको शुभ साइत भोली कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
टिका लगाउने उत्तम साइत १०ः५१ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया