दार्चुला । सिन्धुलीको सिन्धुलीमाडीस्थित जिल्ला कारागारमा एक कैदी बन्दीकोे मृत्यु भएको छ ।
दुधौंली नगरपालिका– १० का २७ वर्षीय विमल मगरको बुधबार राती सिन्धुली कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिहारमा कारगारमा रहेका कैदी बन्दीहरुसंग बेलुकी देउसी खेलेर सुतेका उनी एक्कासी बिरामी भएर सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मगरको मृत्युको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया