राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले चयन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ ।

महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो ।

यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?