कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।

बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न  पाउने बोर्डले जनाएको छ । बोर्डका अनुसार पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?