दार्चुला । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिकरहवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले अनलाइईबाट दरखास्त फराम भर्न पनि सकिने र, अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया