दार्चुला । सामाजिक सुरक्षा कोषले रिक्त रहेका विभिन्न पदमा आवेदन माग गरेको छ।
कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । विभिन्न ४४ पदमा दरखास्त आह्वान भएको छ आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया