दार्चुला । निर्माण व्यवसायी संघ दार्चुला अध्यक्षमा सर्पराज बडू नेतृत्वको टिम विजयी भएको छ । छैटौं जिल्ला अधिवेशनबाट निर्माण व्यवसायी संघ दार्चुलाको अध्यक्षमा सर्पराज बडू, बरिस्ठ उपाध्यक्षमा जयबहादुर पाल, उपाध्यक्षमा भुवन भण्डारी निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिवमा चरनसिह बुढाथोकी, सचिवमा राजेन्द्र बिष्ट, काेषाध्यक्षमा धनसिह धामी निर्वाचित भएका छन् । सदस्यहरूमा ६ जना उम्मेदवार सर्वसम्मत चयन भएको बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया