दार्चुला । नेपाली कांग्रेसले पर्सि शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय, सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने बताइएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता हुँदैछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया