सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा नयाँ भर्ना

दार्चुला । सशस्त्र प्रहरीमा विभिन्न पदमा ठुलो संख्यामा जागिर खुलेको छ । सशस्त्र प्रहरीले आज प्रहरी निरीक्षक देखि परिचरसम्म विभिन्न पदमा २८८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?