दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा १० शैय्याको अस्पताल भवन निर्माण सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न भएको आधारभुत अस्पताल निर्माण व्यवसायीले पालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

नाैगाड गाउँपालिका-३ बगड जामिरमा आज एक कार्यक्रमका बिच निर्माण व्यवसायी केशबबहादुर पालले गाउँपालिका अध्यक्ष दलजित सिह धामीलाई भवनको साँचो (चाँबी) हस्तान्तरण गरेको नौगाडबाट नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?