आगो ताप्ने क्रममा ब्लांकेटमा सल्किँदा महिलाको मृत्यु

दार्चुला । बर्दियामा आगो ताप्दै गर्दा ब्यांलेकेटमा आगो सल्केर एक महिलाको मृत्यु भएको छ।

बर्दिया राजापुर नगरपालिका–५ स्थित घरको कोठामा बुधबार आगो तापी रहेको अवस्थामा एक्कासी आगो सल्किँदा ७५ वर्षीया सोहनी थारु सिकिस्त घाइते भएकी थिइन्। घाइते उनको उपचारको क्रममा नेपालगन्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?