नौगाडका एक पुरूष सुर्नयामा मृत फेला

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका एक पुरुष मृत फेला परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय प्रेम धामी बैतडीमा मृत फेला परेका हुन् ।

शनिबार बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ र ३ को सीमा क्षेत्रमा रहेको सिदुर खोलामा धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?