सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी

दार्चुला । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५३ मत पाउनुभएको छ ।

यस्तै अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भएका छन् । उहाँले ४ हजार ४१९ मत पाउनुभएको छ । अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन्। उहाँले ४ हजार ३४७ मत पाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?